जुम्लाबासीले डा. केसीलाई माला लागाएर विदाई गरे, सेनाकै हेलिकोप्टरमा काठमाडौं आउँदै

फोटो फिचर



Download our app to get more features

जुम्ला, ३ साउन । २० दिनदेखि जुम्लामा अनशनरत प्राडा गोविन्द केसीलाई जुल्लाबासीले माला लगाएर विदाई गरेका छन् । आफ्ना समर्थकहरुलाई प्रहरीले अत्यधिक बल प्रयोग गरेपछि डा. केसी काठमाडौं आउन राजी भएका थिए । जुम्लाबासीले बिदाइ गरेपछि उनी अब सरकारले पठाएको नेपाली सेनाकै हेलिकोप्टरमा काठमाडौं आउने भएका छन् । 

 


 

Last modified on 2018-07-20 08:14:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts