डा. रोका आइकन अफ हेल्थ केयर–०१८ बाट सम्मानित

What's This?


Download our app to get more features

काठमाडौं, १६ साउन । न्यूरो सर्जन डा. यमबहादुर रोकालाई सिंगापुरमा आयोजित कार्यक्रममा आइकन अफ हेल्थ केयर २०१८ बाट सम्मानित गरिएको छ । यो न्यूरो सर्जरी बिधाको अन्तर्रािष्ट्रय सम्मान हो । 

१२ साउनमा आयोजित कार्यक्रममा डा. रोकालाई दक्षिणपूर्वी एसियाका लागी सो सम्मान दिइएको हो । पूर्वी नेपाललाई कार्यक्षेत्र बनाउँदै आएका डा. रोका ८ बर्षदेखि न्यूरो अस्पताल विराटनगरमा कार्यरत छन् । एसिया महादेशमा कार्यरत स्वास्थ्यसँग सम्बन्धित संस्था तथा व्यतिmहरुलाई हरेक बर्ष यो सम्मान प्रदान गरिदै आएको छ ।  डा. रोका पुर्वान्चलमा पहिलो पटक टाउकोको शल्यक्रिया गर्ने चिकित्सकका साथै टाउकोको सबभन्दा बढी सफल शल्यक्रिया गर्ने चिकित्सक पनि हुन् । 

Last modified on 2018-08-02 08:17:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts