ओमबाट ह्याम्स सरे डा. भोला रिजाल



Download our app to get more features

काठमाडौ, २९ भदौ । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजालले ओम अस्पतालमा आउने बिरामीहरूलाई मन्निखाटार स्थित  ह्याम्स हस्पिटलमा हेर्ने भएका छन् ।

बिरामीहरूको सहजताका लागि ओममा हेर्ने समय बिहान ७ देखि १० बजेसम्म  ह्याम्स हस्पिटलमा बिरामी हेर्ने रिजालले बताए । ओम अस्पतालमा बिरामी जाँच गर्न छाडेका डा. रिजालले बिहानको सयम बिरामीको सहजताका लागि हेम्समा सेवा सुरु गर्ने भएका हुन् । डा. रिजालले मध्यान्न ११ देखि ५ बजेसम्म भने नेपाल मेडिकल कलेजमा सेवा दिनेछन् । उनले आगामी सोमबार देखि  ह्याम्स हस्पिटलमा बिहानको सयम बिरामी हेर्नेछन् ।

Last modified on 2018-09-14 16:03:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts