डा.केसी अस्पताल भर्ना, मनमोहन कार्डियोमा उपचार हुँदै



Download our app to get more features

काठमाडौं, ३ मंसिर । प्राध्यापक डाक्टर गोविन्द केसी अस्पताल भर्ना भएका छन् ।

केसीको छाती दुख्ने समस्या भएपछि उनी आज विहान ४ बजे महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएको सेन्टरका निर्देशक डा.उत्तम कृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।

केसीको जाँचको रिपोर्टहरु आउन बाँकी भएकाले उनको अवस्थाबारे विस्तृत जानकारी आउन सकेको छैन । 
 

Last modified on 2018-11-19 14:41:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts