डक्टर अनकलले मनायो वार्षिक उत्सव, हाम्रो डक्टर सम्मानित



Download our app to get more features

काठमाडौं १८ पुस । स्वास्थ्य सूचना र प्रविधिको क्षेत्रमा निरन्तर योगदान पुर्याको भन्दै हाम्रो डक्टरलाई सम्मानित गरिएको छ । 

घरमै चिकित्सक उपलब्ध गराउने संस्था डक्टर अन कल्सले आफ्नो पहिलो बार्षिकत्सवको  अवसरमा हाम्रो डक्टरलाई सम्मान गरेको हो । सो अवसरमा संस्थाले विरामीको माग अनुसार उपत्यका भित्रको काठमाडौं, ललितपुर र भक्तपुरका विरामीको घरमा नै गएर सहज र सुलभ उपचार सेवा दिदै आएको जनाएको छ । 

डाक्टरर्स अनकलले डाक्र्टस होम भिजिट्स ,नर्स सेवा, फिजियोथेरापी, ल््याब प्याथोलोजी लगायत सेवा उपलब्ध गराउँदै आएको छ  ।

Last modified on 2019-01-03 13:47:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts