सरकारी चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयबीच सहमति



Download our app to get more features

काठमाडौं, ३० पुस । आन्दोलनरत सरकारी चिकित्सक संघ (गोदान) र स्वास्थ्य मन्त्रालयबीच आठ बुँदे  सहमति भएको छ । विभिन्न माग गर्दै गोदानले मन्त्रालयमा बुझाएको ज्ञापन पत्रका सम्बन्धमा आज छलफलपछि सहमति भएको हो ।

कर्मचारी समायोजन गर्दा हाल संघीय लोक सेवा आयोगबाट नियुक्ति भएका स्वास्थ्य सेवातर्फका चिकित्सक लगायतका अधिकृतस्तरका कर्मचारीलाई संघीय सरकारले परिचालन गर्ने गरि आवश्यक व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने विषयमा दुबै पक्षले सहमति जनाएका छन् ।

छलफलमा सरकारी वार्ता टोलीबाट तीन जना र सरकारी चिकित्सा संघका तर्फबाट ६ जनाको उपस्थिति थियो ।

अन्य निम्न कुरामा सहमति भएको छ ।

Last modified on 2019-01-15 07:57:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts