शनिबारको रात महिलाहरु बढी उत्तेजक

What's This?


Download our app to get more features

एजेन्सी । शनिबारको रात महिलाहरु यौन सम्पर्कका लागि बेकाबु हुने गरेको एक अध्ययनले देखाएको छ । 

बेलायतको हेल्थ र व्यूटी सम्बन्धि संस्था सुपरड्रगका अनुसार महिलाहरु हप्तामा एक पटक यौनका लागि बेकाबु हुने गरेको र प्रायः महिलाहरुको उक्त समय शनिबार राती हुने गरेको छ । 

महिलाहरु उक्त दिन आफूलाई आकर्षक र सम्मोहक बनाउन बिभिन्न उपायहरु अपनाउने गर्दछन् । उनीहरु तातो पानीले नुहाउन मन पराउँछन् ।

आफ्नो राम्रा खुट्टाहरु देखाउने तथा पुशअप ब्रा लगाउने गर्दछन् । कामुक अनुभूत गर्न अत्तर छर्कने गर्दछन् । उनीहरु कपालको बनावटलाई स्तरिय बनाउने तथा मुस्कुराउने गर्छन् ।  
 

Last modified on 2016-08-06 16:52:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts