केडीसी अस्पतालले ल्यायो सहुलियत उपचार प्याकेज 

What's This?


Download our app to get more features

काठमाण्डौं, १० पुष । राजधानीको वसुन्धरास्थित केडीसी अस्पतालले नयाँ वर्षको अवसरमा पुष महिनाभरी उपचारमा छुट गर्ने भएको छ 

पुष १० गते देखि २९ गतेसम्म डेण्टलबाहेक अन्य सबै उपचारमा १५ प्रतिसत उपचारमा छुट गर्ने भएको हो ।

अस्पतालका अनुसार डेण्टलबाहेक जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसुति सेवा, विशेषज्ञ सेवा लगायत नाक घाँटी, कान युरोलाजी सेवामा छुट दिन लागेको हो ।

अस्पतालका अध्यक्ष्य डा. बुद्धिमान क्षेष्ठले ‘फुल बडी’ चेकअपमा समेत १५ प्रतिशत छुटको व्यवस्था गरेको बताए । कान्तिपुर डेन्टल कलेज एण्ड हस्पिटलले सञ्चालनमा ल्याएको केडिसी अस्पतालमा एक सय शैयाको छ । 


 

Last modified on 2016-12-25 16:10:05

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts