टिचिङ्गका आवासीय चिकित्सकले लेखे राष्ट्रपतिलाई यस्तो पत्र



Download our app to get more features

काठमाण्डौ, २३ साउन । शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकहरुको संगठन नेशनल रेजिडेन्ट डक्टर्स एशोसियसनले डा. केसीको जीवन रक्षाको माग गर्दै राष्ट्रपतिलाई पत्र लेखेका छन् । 

पटकपटकका सम्झौता पूरा नभएको सन्दर्भमा एघारौं अनशन बसेको पनि १५ दिन भैसकेको भन्दै पत्रमा माग सम्बोधन गराउन राष्ट्रपतिलाई पहल गरिदिन आग्रह गरिएको छ । 

पत्र यस्तो छ । 

 

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts