स्वास्थ्य मन्त्रालयको संघीय संरचना यस्तो हुने भो (प्रस्ताव सहित)



Download our app to get more features

काठमाण्डौ, ४ पुस । राज्य पुनसंरचना पछि स्वास्थ्य मन्त्रालयका संरचनाहरु कस्तो रहने भन्ने चासो बढेका बेला स्वास्थ्य मन्त्रालयले नयाँ सरचनागत खाका तयार गरेर अधिकार सम्पन्न प्रशासनिक पुनर्संरचना समितिलाई बुझाएको छ।

खाका अनुसार केन्द्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा मन्त्रालय अन्तर्गत ४ वटा महाशाखा र ४ वटा विभाग रहनेछन्। केन्द्रिय मन्त्रालयमा नीति, योजना तथा समन्वय महाशाखा, अनुमगन, मूल्याकंन तथा नियमन महाशाखा, स्वास्थ्य सेवा तथा जनसंख्या व्यवस्थापन महाशाखा र प्रशासन महाशाखा रहने  छ । 

यस्तै, ४ वटा विभाग राख्ने, त्यसमा चिकित्सा सेवा विभाग, जनस्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग प्रस्ताव गरिएको छ।


समितिलाई बुझाइएको खाका यस्तो छ । 

Last modified on 2017-12-26 09:50:02

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. Nagarpalika r Gaonpalika Ko _Sanghiya Sanrachna Last Rayne Chhedi.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts