विमान दुर्घटनामा ज्यान गुमाउनेको पहिचान र पोष्टमार्टम सुरु

(फोटोफिचर)



Download our app to get more features

काठमाडौ ,२९ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको युएस बंगला एयरको विमानमा दुर्घटनामा परी मृत्यु भएकाहरूको पोष्टमार्टम लागि पहिचान गर्ने काम सुरु भएको छ ।

पोष्टर्माटमका लागि शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पु¥याइएको थियो । पोस्र्टमाटममा संलग्न चिकित्सकाले मृतकका पहिचान गर्ने काम भइरहेको बताएका छन । सबै शबको पोष्टमार्टम गर्न एक साता लाग्ने शिक्षण अस्पताल फरेन्सिक विभाग प्रमुख प्राध्यापक डा. हरिहर वस्तीले बताए । 

पोष्टमार्टमका लागी लगिएका शब बुझ्नका लागि मृतकका आफन्त तथा परिवाकार सदस्यले अस्पतालमा भिड लागेको छ । यस्तो छ अस्पतालमा लागेको पीडित परिवारको भीड

Last modified on 2018-03-14 07:40:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts