विश्वभर स्वास्थ्य दिवस मनाईदै



Download our app to get more features

काठमाडौं,२४ चैत्र । विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओं) को स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन विश्वभर स्वास्थ्य दिवस मनाउने गरिन्छ । 
डब्लु.एच.ओं आवद्ध १ सय ७४ सदस्य राष्ट्रमा आज विभिन्न चेतनामुलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ । 
 

Last modified on 2018-04-08 08:17:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts