वीर अस्पताल परिसरमा खुल्ला रक्तदान



Download our app to get more features

नेपाल स्वास्थ्य कर्मी संघ को २७ औ स्थापना दिवसको उपलक्ष्यमा संघ केन्द्रीय समिति र वीर अस्पताल एकाईले सयुंक्त रुपमा आज खुल्ला रक्तदानको आयोजना गरेका छन् ।

वीर अस्पताल परिसरमा बिहान १० बजेदेखि शुरु भएको खुल्ला रक्तदान कार्यक्रम दिउँसो ३ बजेसम्म चल्ने आयोजकले जनाएका छन् । 


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts