रहेनन् डा.देवकोटा



Download our app to get more features

काठमाडौं, ४ असार । वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटाको निधन भएको छ । 

बाँसबारीस्थित न्यूरो अस्पतालमा ३ महिनादेखि उपचाररत डा.देवकोटाको आज साँझ ५ बजेर ३५ मिनेटमा निधन भएको उनका भतिज वसन्त देवकोटाले जानकारी दिएका छन् । डा.देवकोटा पित्तथैलीको क्यान्सरबाट झन्डै ६ महिनादेखि ग्रसित थिए ।

Last modified on 2018-06-19 09:05:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts