नीलगाईको आक्रमणबाट घाइते वृद्धको उपचारका क्रममा मृत्यु



Download our app to get more features

महोत्तरी, ७ अषाढ । नीलगाईको आक्रमणबाट घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ ।

महोत्तरीको गौशाला नगरपालिका ३ स्थित पचाइन टोलमा नीलगाईको आक्रमणबाट ७५ वर्षीय रामस्वरूप महतोको ज्यान गएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । शौच गर्न गएको बेला ७५ बर्षीय महत्तोलाई नीलगाईले आक्रमण गरेको थियो । आक्रमणबाट घाईते महत्तोको धनुषास्थित लालगढ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक भोला भट्टलेजानकारी दिए । 

चुरे विनाशले जंगलमा पानीको स्रोत सुकेको, डढेलोले बासस्थान क्षति पुगेपछी बन्यजन्तु मानव बस्तीमा पस्न थालेका छन् । 


 

Last modified on 2018-06-21 11:54:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts