डा. केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालका विद्यार्थी पनि आन्दोलनमा

(फोटो फिचर)



Download our app to get more features

विराटनगर, २७ असार । जुम्लामा अनशनरत प्राध्यापक डा. गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका विद्यार्थीले पनि आन्दोलन थालेका छन् । केसीको माग पूरा गराउन दबाब दिने उद्देश्यले उनीहरुले आज १ घण्टा काम छोड्नुका साथै बृहत प्रदर्शनमा उत्रिएका छन् । केसीको मागमा समर्थन जनाउँदै प्लेकार्ड लिएर जम्मा भएका एमबीबीएस विद्यार्थीले महाराजगञ्ज क्षेत्रमा प्रदर्शन गरेका हुन् । केसीको माग तत्काल पूरा नभए उनीहरुले भोलिदेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने जनाएका छन् ।

 

Last modified on 2018-07-12 08:05:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts