एक्कासी ढाड वा कम्मरमा झस्का किन पस्छ ?
Download our app to get more features
एक्कासी ढाड वा कम्मरमा झस्का पस्ने समस्याले धेरैलाई सताएको छ । के कारणले एक्कासी ढाड वा कम्मरमा झस्का पस्छ ? वरिष्ठ क्रोनिक ब्याकपेन विशेषज्ञ डाक्टर सुनिल पौडेल यसो भन्छन् :








