कानमा पानी पस्दा यस्तो खतरा 



Download our app to get more features

कान पाक्ने, दुख्ने वा विभिन्न समस्याले धेरैलाई सताएको हुन्छ । कानमा यस्तो समस्या सृजना हुने एक प्रमुख कारण हो, कानमा पानी पस्नु । कानमा बिभिन्न कारणले पानी पस्छ । हेर्दा सामान्य लागेपनि यो समस्याको बेलैमा समाधान नगरिए गम्भीर प्रकृतिका रोग ननिम्तेला भन्न सकिन्न । कानमा पानी पस्नबाट कसरी जोगाउने ? पसिहाले के गर्ने ? नाक,कान,घाँटी रोग विशेषज्ञ डाक्टर दिवीत अधिकारीको सुझाव यस्तो छ ।

Comment from facebook