पिनास उपचारमा प्रभावकारी प्राकृतिक उपचार विधि



Download our app to get more features

चिसो मौसममा पिनासका बिरामीलाई अन्य बेला भन्दा गाह्रो हुन्छ । गाह्रो भयो भनेर पिनासका बिरामीले चुप लाग्ने वा बेवास्ता गर्नु हुँदैन । नत्र यसले गम्भीर अवस्था निम्त्याउन सक्छ । पिनासको उपचारको लागि पछिल्लो समय प्राकृतिक उपचार पद्वति निकै प्रभावकारी बनेको छ । यो उपचार पद्वतिबाट पिनासको उपचार कसरी गरिन्छ ? यसको प्रभावकारिता बारे न्याचोरोपेथिक फिजिसियन डा. गीता केसीको भनाइ यस्तो छ |

Comment from facebook