आरसिटी किन गर्ने ?



Download our app to get more features

दाँतको जरैदेखि उपचार गर्नुलाई आरसिटी भनिन्छ । दाँतको नशासम्म संक्रमण पुगेपछि आरसिटी गर्नुपर्छ । नशासम्मै संक्रमण भएको छैन भने सामान्य भराइले पनि काम गर्छ ।  दाँतको जरादेखि उपचार गर्दा दाँतको चपाउने भाग वा भित्री भागमा सानो प्वाल बनाएर दाँतको नशासम्म पुगेर उपचार गरिन्छ । प्रोस्थाडेन्टिस्ट एण्ड जनरल प्राक्टिसनर डा. सूर्यनारायण पुनले आरसिटी गर्दाका फाइदा र ध्यान दिनुपर्ने केही सुझाब दिएका छन् । जानौं डा. पुनको सुझाब ः—

आरसिटीका फाइदा:

आरसिटी गर्दा आफ्नो प्राकृतिक दाँत रहि रहन्छ जसले  सुन्दरतामा कमी हुन दिदैन ।

for more click here
 https://www.hamrodoctornews.com/detail/9890

Comment from facebook