बाँकेका हेल्थपोष्टमा बिरामीको चेक जाँच ५ बजे सम्मै



Download our app to get more features

बाँके जिल्लाका हेल्थपोष्टहरुमा सर्वसाधारणको स्वास्थ्य जाँचको समय बढाएर बिहान १० देखि ५ बजे सम्म बनाइएको छ ।

वर्षौंदेखि देखि १० देखि २ बजेसम्म बिरामीको चेकजाँच सेवा हुँदै आएकोमा सरकारको नयाँ कार्यविधि आएसँगै सञ्चालनको अवधि बढेको हो । बिहान १० देखि ५ बजेसम्म (जाडो याममा ४ बजेसम्म) स्वास्थ्य सेवा पाएपछि सर्वसाधारण लाभान्वित भएका छन् ।

पुरा समाचार पढ्नुहोस्

Comment from facebook