घर बाहिरको खाना खाँदै हुनुहुन्छ ? सावधान !-डा. मिलेसजंग सिजापति



Download our app to get more features

काठमाडौं । मानिसको जीवनशैली परिवर्तन हुँदैजाँदा हाम्रा बानी व्यहोराहरु पनि फेरिँदै जान थालेका छन् । हाम्रो जीवनशैलीले गर्दा खानपानमा ध्यान नदिँदा पछिल्लो समय नयाँ नयाँ रोगहरु महामारीको रुपमा देखा पर्ने गरेका छन् ।  अझ गर्मी मौसम शुरु भएसँगै खानेकुरामा ध्यान नदिने हो भने विभिन्न रोगको सिकार बन्ने संभावना बढी हुन्छ । मौसम परिवर्तन भएसँगै मानिसको व्यवहारमा परिवर्तन नहुँदा सरुवा रोगको सिकार हुनुपर्छ । 

 

Comment from facebook