महिलामा हुने स्तन क्यान्सरका कारण र बच्ने उपाय -डा उदिता मिश्र



Download our app to get more features

लाहरुमा धेरै हुने क्यान्सर मध्ये स्तन क्यान्सर पनि एक हो । पुरुषको तुलनामा महिलामा ९९ प्रतिशत स्तन क्यान्सर हुने संभावना बढी हुन्छ । स्तन क्यान्सर यही कारणले मात्र हुन्छ भन्ने छैन् । तर महिलामा पाठेघरको मुखको क्यान्सर पछि स्तन क्यान्सरको जोखिम बढिहुने गरेको छ । निकै भयावह बन्दै गएको स्तन क्यान्सर बारे जनरल सर्जन डाक्टर उदिता मिश्रसँग कुराकानी गरेर तयार पारिएको सामग्री :

पुरा समाचार पढ्नुहोस्

Comment from facebook