नेपालमा अकुपंचर उपचार पद्धति लोकप्रिय बन्दै, के के ठीक हुन्छ अकुपंचरबाट ?-डा. जया सत्याल



Download our app to get more features

नेपालमा निकै पछि मात्र भित्रिएको हो अकुपंचर उपचार पद्दति । चिनियाँ पद्धतिको रुपमा चिनिने अकुपञ्चर दुई शब्द मिलेर बनेको छ । अकु भनेको सियो हो । सियोले पञ्चर गरेर वा खोपेर रोग निदान गरिने विधिलाई नै अकुपंचर भनिन्छ ।

पछिल्लो समय प्राकृतिक चिकित्साअन्तर्गतको अकुपंचर उपचार पद्धति पछिल्लो समय नेपालमा लोकप्रिय बन्दै गएको छ । यस पद्धतिबाट कसरी रोगको निदान र उपचार गर्न सकिन्छ भनेर हामीले अकुपंचर विशेषज्ञ डाक्टर जया सत्यालसँग कुरा गरेका छौं ।

पुरा समाचार पढ्नुहोस्

Comment from facebook