सौन्दर्य सामाग्री प्रयोग गर्दै हुनुहुन्छ ? ख्याल गर्नुहोस् -डा.सुशील पौडेल (छाला रोग विशेषज्ञ )



Download our app to get more features

गर्मीको समय शुरु भएलगत्तै अधिकांस मानिसलाई छालाको हेरचाह गर्नु टाउको दुखाइको विषय हुन्छ । अझ घाम लागेको समयमा घर बाहिर जाने र खुल्ला स्थानमा काम गर्नेहरुका लागि छालाको उचित हेरचाह गर्नु निकै चुनौतीपूर्ण हुन्छ । गर्मीको समय शुरु भएलगत्तै छाला सम्बन्धि विभिन्न समस्या लिएर चिकित्सक तथा अस्पताल धाउने महिलाहरुको संख्या बढ्न थाल्छ । तर घामले महिला–पुरुष दुवैको छालामा उस्तै असर गर्छ । शारीरिक सुन्दरतामा महिलाहरु बढी संवेदनशील भएपनि पुरुषले पनि उत्तिकै ध्यान दिनु जरुरी छ ।
 

Comment from facebook