मौसम परिवर्तन हुने समय बच्चालाई झाडापखलाको जोखिम उच्च



Download our app to get more features

बच्चाको उमेर संवेदनशील उमेर हो । रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले पनि यो उमेरमा थोरै मात्र प्रतिकुल समय हुदा रोग लाग्न सक्छ । मौसम परिवर्तन हुने समयमा बच्चाहरुमा झाडापखलाको जोमिख उच्च रहन्छ । बाल रोग विशेषज्ञ डा.सुजय बर्माका अनुसार बच्चालाई पखला लाग्ने कारण र बचाउने उपाय यस्ता छन् :

Comment from facebook