विश्वका एक तिहाइलाई भएको मोटोपनाको जोखिका बारेमा थाहा पाइराख्नुहोस्



Download our app to get more features

नेपालको सन्दर्भमा अझैपनि मोटोपनालाई धनी वा उपल्लो वर्गका व्यक्तिको प्रतीकको संज्ञा दिइन्छ । यो सोचाइमा पछिल्लो समय केही परिवर्तन आएको छ । यद्यपी ग्रामिण भूभागमा यस्तो मनस्थिति बढी पाइन्छ । मुटु, मिर्गाैला, स्ट्रोक जस्तै केहीवर्ष यता मोटोपनालाई पनि आफैमा एउटा रोगको रुपमा लिइन्छ । यसका कस्ता जोखिम र उपचारका बारेमा ग्यास्ट्रो सर्जन डा.राकेश कुमार साहको तर्क यस्तो छ :

Comment from facebook