क्षयरोगबारे केही नकारात्मक भ्रम : भ्रमको पछी नलागी समयमा उपचार गर्न चिकित्सकको सुझाव 



Download our app to get more features

नेपालीहरुमा क्षयरोग लगभग सामान्य जस्तै भएको छ । यसअर्थमा पनि  न्यून नेपाली मात्र यो रोगबाट अपरिचित होलान् भन्न सकिन्छ । कुनै बेला प्राणघातक रोगका रुपमा हेरिने क्षयरोग बढ्दो सचेतना र औषधीको उपलबधताले धेरै हदसम्म पूर्ण निको हुने गरेको छ । क्षयरोग बारे केही भ्रम पनि हाम्रो समाजमा भेटिन्छन् ।

Comment from facebook