सावधान होलीमा जथाभावी रङ्ग प्रयोग गर्दा छालामा समस्या आउला -डा. सुशील पौडेल ( छाला रोग विशेषज्ञ )



Download our app to get more features

सद्भाव र रङ्गहरुको पर्वको रुपमा मनाइने होली पछिले समय विकृत बन्दै गएको छ । जसका कारण बर्षेनी होलीमा प्रयोग गरीएको रङका कारण विभिन्न किसिमका रोगहरु देखा पर्न थालेका छन् । संस्कारको रुपमा वर्षौंदेखि मनाइन्दै आएको होलीमा सानो सावधानी नअपनाउने हो भने यसले घातक रोग पनि लाग्न सक्ने चिकित्सकहरुले चेतावनी दिएका छन् ।  बजारमा पाइने विभिन्न प्रकारका रङको प्रयोगले हाम्रो छालामा विभिन्न समस्या देखा पर्न सक्छ । त्यसैले रमाइलो र भाइचाराको रुपमा मनाइने होलीका कारण धेरै मानिसको छालामा समस्या देखा पर्छन् ।
-डा. सुशील पौडेल ( छाला रोग विशेषज्ञ )को सल्लाह 

Comment from facebook