के हो वंशाणुगत क्यान्सर



Download our app to get more features

हाम्रो समाजमा क्यान्सरलाई भयावह रोगको रुपमा हेरिन्छ । क्यान्सर लागेपछि यसको उपचार नै हुँदैन भन्ने भ्रम छ । तर, समयमै क्यान्सर पहिचान भए जुनसुकै क्यान्सर पनि पूर्ण रुपले निको हुन्छ । क्यान्सर जुनसुकै उमेर समूहका मानिसलाई लाग्न सक्छ । यो रोग शरीरको जुनसुकै अंगमा लाग्न सक्छ । यस्ता क्यान्सरको निकै चर्चा पनि हुने गरेको छ । तर, वंशाणुगत क्यान्सरको बारेमा भने नेपालमा त्यती धेरै चर्चा भएको पाइदैन् । के हो वंशाणुगत क्यान्सर ? यसको पहिचान कसरी गर्ने भन्ने बारे क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठको भनाइ यसो छ :-

For article: http:// https://www.hamrodoctornews.com/video/168

Comment from facebook