यसकारण जाडोमा बढी हुन्छ हृदयघात



Download our app to get more features

केही वर्षयता नेपालमा हृदयघातका कारण ज्यान गुमाउनेको संख्या बढ्दो छ । युवा अवस्था मै मुटुरोगका कारण ज्यान गुमाउनेको संख्या पनि उल्लेख्य भएपछि चिकित्सा विज्ञामा चिन्ताको विषय बनेको छ ।  व्यस्त जीवनशैली, तनाव, बढी तौल, उच्च रक्तचापका कारण हृदयघातका बिरामी बढ्दै गएको चिकित्सको भनाइ छ । चिसोको समयमा अझ हृदयघातको जोखिम बढ्ने बताउँछन मुटुरोग बिशेषज्ञ डाक्टर सुनिल झा । चिसोयाममा किन हृदयघात बढी हुन्छ भन्ने बारे डा. झाको भनाइ यस्तो :-

थप जानकारीको लागि: https://www.hamrodoctornews.com/detail/8070

Comment from facebook