नियमित औषधि सेवन गरे निको हुन्छ क्षयरोग -डा. भावना श्रेष्ठ



Download our app to get more features

काठमाण्डौंकी कल्पना गौतम बिगत ३ महिनादेखि क्षयरोगको औषधि सेवन गरीरहेकी छन् । खाना खान मन नलाग्ने, साँझपख ज्वरो आउने र तौल घट्दै जाने लक्षण देखा परेपछि उनी अस्पताल गएकी थिइन् । 
क्षयरोगको लक्षण देखापरेपछि चिकित्सकको सल्लाह अनुसार नियमित औषधि सेवन गरेकी गौतम आफूलाई सुधार भइरहेको बताउँछिन् । गौतमजस्तै सबै बिरामीले शंका लाग्ने बित्तिकै स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गरे क्षयरोग निको हुने चिकित्सकहरु बताउँछन् । 
क्षयरोग निवारण संस्थाकी अध्यक्ष तथा विशेषज्ञ डा. भावना श्रेष्ठसंगको कुराकानी

Comment from facebook