COVISHIELD" Corona Virus Vaccine को प्रभाबकारिता | निन्द्रामा अैठन? कारण के हो ?



Download our app to get more features

 

With the Coronavirus vaccines coming up, COVISHIELD, being one of them, has been looked up to as a ray of hope. What actually is the reason behind it and how effective is the COVISHIELD vaccine in Nepal? A short talk between host, Aayusha Pyakurel, and Pulmonologist/Sleep Study specialist Dr.Ashesh Dhungana, has been presented to our viewers. Also, being a Sleep Study Specialist, Dr. Dhungana talks about the common difficulty during sleep some of us face, popularly known as "अैठन पर्नु". We hope the conversation will be informative. We are committed to providing more helpful and quality contents in the days to come कोरोना भाइरस शब्द अहिले सबैका लागि परिचित बनिसकेको छ । सन् २०१९ को अन्तिममा देखिएको कोरोना भाइरसका कारण हालसम्म नेपालमा २ लाख ७० हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने २० हजार २० जनाको मृत्यु भइसकेको छ । एकदमै नयाँ प्रकारको भनिएको कोरोना भाइरस हाल आएर मानिसको दैनिकीसँग जोडिएको छ । कोरोना भाइरसका कारण मानिसहरुको जीवन शैली पनि फेरिएको छ । पछिल्लो समय कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी मानिसहरु सचेत भएका छन् ।

Comment from facebook