शारिरीक व्यायाममा ध्यान नदिए लाग्नसक्छ बाथ रोग,-  डा. अरुणकुमार गुप्ता (बाथ रोग विशेषज्ञ)



Download our app to get more features

पछिल्लो समय दिन प्रतिदिन बढिरहेको व्यस्थतासँगै अधिकांस मानिसहरु विभिन्न किसिमको रोगको सिकार भइरहेका छन् । खानपान र जीवनशैलीलाई ध्यान नदिने तथा स्वास्थ्यप्रति सजक नहुँदा सानै उमेरदेखि रोगी भएर बाच्न बाध्य छन् ।शारीरिक श्रम भन्दा अन्य काममा व्यस्थ हुने प्रवृत्तिका कारण हाडजोर्नी दुख्ने र सुनिनेजस्ता लक्षणबाट सुरु हुने बाथ रोग हेर्दा सामान्य देखिएपनि समयमै उपचार नगरे यसैका कारण ज्यान पनि जाने खतरा हुन्छ । 
 डा. अरुणकुमार गुप्ता (बाथ रोग विशेषज्ञ) संग गरीएको कुराकानी

Comment from facebook