लक्षण नदेखिए पनि मधुमेह भएको हुन सक्छ|
Download our app to get more features
कतिपय मानिसहरुको रगतमा ग्लूकोजस्तर उच्च भएता पनि कुनै लक्षणहरु देखिँदैन । रगतको जाँच गरेर मधुमेह छ वा छैन भन्ने थाहा पाउन सकिन्छ । जसले शरीरका अन्य अंगहरु बिग्रनबाट बचाउन सकिन्छ ।










