खानेकुराको हेलचेक्र्याईँले लाग्न सक्छ युरिक एसिड : डा.निमेष पौडेल



Download our app to get more features

तपाईंले खानपान र दैनिक व्यवहारमा सुधार नगरे युरिक एसिडको समस्या हुन सक्छ । शरिरलाई स्वस्थ राख्न तपाईँले व्यायामलाई मात्र ध्यान दिएर पुग्दैन, खानेकुरामा पनि सजग हुनुपर्छ । आधुनिक जीवनशैली र खानपानको कारणले अधिकांसमा युरिक एसिडको समस्याले पिरोलेको छ । पछिल्लो समय दीर्घकालीन रोगको रुपमा देखा परेको युरिक एसिडबाट जोगिन दैनिक जीवनलाई थोरै मात्र ध्यान दिन सक्यो भने सहजै बच्न सकिन्छ ।  

 

Comment from facebook