छाती दुख्दैमा मुटुको समस्या नहुन सक्छः डा बज्राचार्य 



Download our app to get more features

कतिपय मानिसलाई सामान्य अवस्थमा पनि छाती दुख्न सक्छ । छाती दुख्ने बित्तिकै मुटुमै समस्या भएको भन्दै कतिपय मानिस मुटुको चेकजमँच गराउन अस्पताल पुग्ने गरेका छन् । छाती दुख्नासाथ हृदयघात वा मुटुमा नै समस्या नहुन सक्छ ।  
 

Comment from facebook