गुट्खा खाने युवामा दाँतमा समस्या 



Download our app to get more features

दाँतको सरसफाईमा ध्यान नदिँदा मुख सम्बन्धी समस्या बढ्दै गएको छ । अझै पनि  नियमित रुपमा २ पटक दात नमाझ्ने नेपालीहरुको संख्या ठुलो छ । दातको हेरचाह र सरसफाईमा ध्यान नदिदा गाउँघरमा गिजासम्बन्धी रोग, त्यसपछि दाँत खिइने समस्या बढी पाइन्छ भने शहरी क्षेत्रमा दाँत कीराले खाने मुखबाट दुगन्र्ध आउने जस्ता समस्या धेरै पाइन्छ । 

Comment from facebook