हाइड्रोसिलका बिरामीलाई सुवर्ण मौका



Download our app to get more features

सरकारले हाइड्रोसिलि बाट पीडित पुरुषहरुको लागी निशुल्क अपे्रसन गर्ने तयारी थालेको छ ।  हात्तिपाईले रोग निर्मुल पार्ने उदेश्यले थालीएको अभियान गतबर्षबाट कपिलवस्तु, बर्दिया र कैलालीमा नमुनाको रुपमा सुरु गरीएको थियो । कार्यक्रमलाई निरन्तरता दिँदै यसवर्ष भने ११ हजारभन्दा बढिको निशुल्क अपे्रसन गर्ने तयारी थालेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासिनीले जानकारी दिनुभयो ।  
 

Comment from facebook