हजारौैं प्रदर्शनकारीलाई डा. केसीले फोनबाट के भने ?



Download our app to get more features

 १४ दिनदेखि आमरण अनशनमा रहेका प्राध्यापक डाक्टर गोविन्द केसीले उनको समर्थनमा राजधानीको बानेश्वरमा भएको विशाल सभालाई फोनबाटै सम्बोधन गरेका छन् ।

माइतीघरबाट र्याली सहित बानेश्वर पुगेका हजारौं समर्थकलाई उनले फानेमार्फत विकृति र विसंगति विरुद्धको लडाईंमा सहभागी हुन आह्वान गरे ।

सुनौं, उनले फोनमार्फत गरेको सम्बोधन 

Comment from facebook