तिलोत्तमा ९ नगरकै पहिलो शून्य पोलिथिन वडा घोषणा 

तिलोत्तमा ९ नगरकै पहिलो शून्य पोलिथिन वडा घोषणा 

रुपन्देही, १५ माघ । तिलोत्तमा नगरपालिका वडा नम्बर ९ खुला शून्य पोलिथिन घोषणा गर्ने नगरमै पहिलो वडा बनेको छ । नगरका १७ वटा वडामध्ये वडा नम्बर ९ शून्य पोलिथिन घोषणामा पहिलो भएको हो । मंगलबार एक समारोहका बीच वडा नम्बर ९ लाई शून्य...