आँखा फरफराउने कारण यस्तो रहेछ -डा. रञ्जना शर्मा



Download our app to get more features

आँखा फरफराउने कुरामा समाजमा धेरै भ्रम र अन्धविश्वास रहेको छ । आँखा फरफराउने वास्तविक कारणनै नबुझी धेरैले केही अशुभ हुने होकी भनी मानसिक तनाव लिने समेत गर्छन । आँखा यही कारणले फरफराउँछ भन्ने स्पष्ट छैन् । तर आँखामा केही समस्या भयो भने आँखा फरफराउँछ ।

आँखा फरफराउनलाई विभिन्न कुराको संकेतका रुपमा लिने चलन छ हाम्रो समाजमा । कसैले शुभखबरको लक्षण मान्छन  त, कसैले अशुभ । जसले जुन किसिमले अथ्र्याएपनि आँखा फरफराउने वैज्ञानिक कारण भने यस्तो रहेछ । डा. रञ्जना शर्माका अनुसार आँखा फरफराउनुको कारण यी हुन् । 

पुरा समाचार पढ्नुहोस्

Comment from facebook