दाँत सफा गर्दा यस्ता कुरामा ध्यान दिनुहोस्



Download our app to get more features

सफा र स्वस्थ दाँतले मुहारको सौन्दर्य बढाउन निकै ठूलो भूमिका खेलिरहेको हुन्छ । दाँत स्वस्थ र सफा मात्रै राखेर हुँदैन यसको सौन्दर्यमा पनि ध्यान दिन दन्त रोग विशेषज्ञ डा. सुवास घिमिरेको भनाइ छ । दाँतलाई सफा, स्वस्थ र सुन्दर राख्न दन्त रोग विशेषज्ञ डाक्टर घिमिरेको सुझाब यस्तो छ ।

Comment from facebook