मातृ मृत्युको प्रमुख कारण गर्भावस्थाको लापर्वाही



Download our app to get more features

अपवाद बाहेक महिलाको लागि गर्भवती हुनु निकै खुसीको कुरा हो । यो खुसीलाई टिकाइ राख्न गर्भवतीले निकै सचेतता अपनाउनु पर्छ । किनकी यो अवस्थामा स्वास्थ्य सम्बन्धी धेरै चुनौति आउँछन् । गर्भावस्थामा निम्न साबधानी अपनाउँन वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर चन्दा कार्कीको सुझाब यस्तो छ |

Comment from facebook