छाला चाउरिनबाट रोक्ने यस्ता छन् उपाय



Download our app to get more features

सूर्यको सिधा प्रकाशमा धेरै समय बस्दा छाला चाउरिन सक्छ । सूर्यको बिकिरण वा अल्ट्राभाइलेट किरण सिधै छालामा पर्दा यसले प्रत्यक्षपरोक्ष हानी पुर्याउँछ । यस्तो किरणले छालालाई चाहिले इलास्टिन र कलेजिन नामक फाइबर घट्छ र छाला चाउरिन्छ ।

Comment from facebook