ग्यास्ट्रिक बिग्रिए क्यान्सर



Download our app to get more features

खनपान र जीवनशैलीमा लापर्वाही गर्दा ग्यास्ट्रिकको समस्या हुने गर्छ । यो समस्या दिनप्रतिदिन बढ्दो क्रममा छ । ग्यास्ट्राइटिस् के हो र यसबाट बच्ने आयुर्वेदिक उपचार पद्धति बारे आयुर्वेदिक चिकित्सक डा. नविन बाँस्तोलाको भनाइ यस्तो छ :- ग्यास्ट्राइटिस्लाई नै बोलीचालीको भाषामा ग्यास्ट्रिक भन्ने गरिन्छ । चिकित्सकीय भाषामा ग्यास्ट्रिक भनेको पेट हो । ग्यास्ट्रिकमा देखापर्ने समस्या भएकाले नै ग्यास्ट्राइटिस् भनिएको हो ।

थप जानकारीको लागि:

https://news.hamrodoctor.com/detail/7968

 

 

Comment from facebook