ढाड दुख्छ ? हड्डी खिएको हुनसक्छ



Download our app to get more features

सामान्यतया गर्धनको पछाडीदेखि नितम्बसम्मको भागलाई ढाड भनिन्छ । यही भागमा समस्या भई हुने पीडालाई ढाड दुखाई भनिन्छ । ढाडलाई पनि तल्लो र माथिल्लो भागमा विभाजन गरिएको छ । ढाडको तल्लो भाग माथिल्लो भागको तुलनामा बढी दुख्ने गर्छ । माथिल्लो भागको तुलनामा तल्लो भाग बढी दुख्नुका कारण र यसको उपचार बारे आयुर्वेद डाक्टर काशी खतिवडाको भनाइ यस्तो छ । तल्लो ढाड दुखाई पुरुषको तुलानामा महिलामा बढी हुने गर्छ । यो कुनै ठुलो रोग हैन् तर, सामान्य लापरवाही वा असावधानीले यो समस्या देखिने गर्छ । तल्लो ढाडको दुखाई कम्मर वरपरको भागमा जहाँ पनि हुन सक्छ ।

For Article: https://www.hamrodoctornews.com/detail/8114

Comment from facebook