डिप्रेसन भए नभएको यसरी थाहा पाउनुहोस्



Download our app to get more features

डिप्रेसनलाई दिग्दारी रोग पनि भनिन्छ । डिप्रेसनका बिरामी नेपालमा मात्रै नभएर विश्वमै दिन प्रतिदिन बढ्दै गइरहेको छ । के हो डिप्रेसन ? किन हुन्छ डिप्रेसन र बच्न के गर्ने ? मनोचिकित्सक डाक्टर सृजना महर्जन यसो भन्छिन् : विभिन्न अध्ययन रिर्पोट अनुसार नेपालमा डिप्रेसनका बिरामी १० देखि १५ प्रतिशतसम्म छन् । डिप्रेसनले तुरुन्तै त्यस्तो नकारात्मक प्रभाव नपार्ने र मानिसको ज्यान लिइनहाल्ने भएकाले पनि धेरैले यस रोगलाई वास्ता गरेको पाइदैन् । तर, बेलैमा यसको सही उपचार भएन भने ज्यानै जाने सम्भावना पनि हुन्छ । 

For article please click:
https://www.hamrodoctornews.com/detail/8782

Comment from facebook