के हो प्रवस फिस्टुला ?



Download our app to get more features

हाम्रो समाजमा अझै पनि धेरै मानिसलाई प्रसव फिस्टुलाको बारेमा जानकारी छैन । प्रसव फिस्टुलाका कारण महिलाहरू शारीरिक मात्रै नभइ मानसिक, सामाजिक रुपमा समेत पीडित हुने गर्छन् । के हो प्रवस फिस्टुला ? यो कसरी हुन्छ ? र समधानका उपाय बारे वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अरुणा कार्कीसँग गरिएको कुराकानी ः—

For article please click:

 https://www.hamrodoctornews.com/detail/9133

Comment from facebook