जोर्नी दुख्छ ? यसो गर्नुहोस्



Download our app to get more features

नेपालमा हाड तथा जोर्नीको दुखाई धेरैको साझा समस्या हो । जीवनकालमा एक न एक पटक यो समस्याबाट पीडित नहुने मानिस कमै होलान । कस्ता व्यक्तिलाई जोर्नी दुख्छ ? जोर्नी दुख्ने कारण के के हुन् ? र बच्न के गर्ने ? हाड जोर्नी तथा नशारोग विशेषज्ञ डा. दीपक श्रेष्ठको सुझाब यस्तो छ ।

For more article click here.  https://www.hamrodoctornews.com/detail/9612

Comment from facebook